Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

सन्दीप लामिछानेविरुद्धको मुद्दामा अदालतद्वारा फैसलाको पूर्णपाठ सार्वजनिक (पूर्णपाठसहित)

सन्दीप लामिछानेविरुद्धको मुद्दामा अदालतद्वारा फैसलाको पूर्णपाठ सार्वजनिक (पूर्णपाठसहित)

  • शुक्रवार, श्रावण ४ २०८१

  • 1.5K
    SHARES

  • सन्दीप लामिछानेविरुद्धको मुद्दामा अदालतद्वारा फैसलाको पूर्णपाठ सार्वजनिक (पूर्णपाठसहित)

    काठमाडौं। उच्च अदालत पाटनले नेपाली क्रिकेट टोलीका पूर्वकप्तान क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ।

    न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले गत जेठ २ गते गरेको फैसलाको पूर्णपाठ आज सार्वजनिक गरेको हो।उच्च अदालतले सन्दीपलाई गत जेठ २ गते बलात्कार मुद्दामा सफाइ दिएको थियो।

    पीडितले प्रतिकार गरेको, कराएको, चिच्चाएको, तेस्रो व्यक्तिसँग आत्मरक्षाको लागि कुनै सहयोगको याचना गरेको नदेखिएको विषयलाई अदालतले सफाइको एउटा आधार बनाएको छ।

    यो तथ्यलाई वोजनी होटल नगरकोटका सुपरभाइजर समिर पुरी, होटल इनका सुरक्षाकर्मी राजन राणा, बाबुकाजी थापामगर, होटल इनका वेटर सबिन श्रेष्ठ, रिसेप्सनिष्ट अनिष श्रेष्ठको कागज र बकपत्रबाट समेत उक्त होटेलमा जान पीडितको सहमति रहेको पुष्टि भएको अदालतको ठहर छ।

    यस्तो छ अदालतले सार्वजनिक गरेको पूर्णपाठः


    शुक्रवार, श्रावण ४ २०८१०४:५०:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij