Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

मुगुमा आज बिहानै भूकम्पको धक्का

मुगुमा आज बिहानै भूकम्पको धक्का

  • बुधवार, श्रावण २ २०८१

  • 884
    SHARES

  • मुगुमा आज बिहानै भूकम्पको धक्का

    काठमाडौं । मुगुमा आज बिहान भूकम्प धक्का महसुस गरिएको छ ।

    बिहान ४ बजेर ४० मिनेटमा मुगुको दार्मा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।

    भूकम्प ३.९ म्याग्निच्युडको रहेको केन्द्रको अभिलेखमा उल्लेख छ । मुगुसहित आसपासका जिल्लामा धक्काको महसुस गरिएको थियो ।


    बुधवार, श्रावण २ २०८१०८:३७:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij