Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

बाढी पहिरोलगायतका विपद्‍मा परी हालसम्म सय २० जनाको मृत्यु

बाढी पहिरोलगायतका विपद्‍मा परी हालसम्म सय २० जनाको मृत्यु

  • बुधवार, श्रावण २ २०८१

  • 552
    SHARES

  • बाढी पहिरोलगायतका विपद्‍मा परी हालसम्म  सय २० जनाको मृत्यु

    काठमाडौँ । देशका विभिन्न स्थानमा वर्षापछि आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म सय २० जनाको मृत्यु भएको छ । यस्तै, १ सय ३५ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।

    अहिलेसम्म विभिन्न स्थानमा ८ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ ।

    बाढीको कारण जम्मा १ सय ८२ घर डुबानमा परेका छन् । २ सय १३ वटा घर, ७९ वटा गोठ, ४३ वटा पुल, १ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ ।

    ५ सय ८१ वटा पशु चौपायाको मृत्यु भएको छ । उक्त अवधिमा विपद्‍का घटनाबाट ३ हजार ६ सय ५२ घर परिवार विस्थापित भएका छन् ।

     


    बुधवार, श्रावण २ २०८१०६:३६:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij