Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प

ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प

  • बुधवार, आषाढ २६ २०८१

  • 899
    SHARES

  • ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प

    काठमाडौं । ताप्लेजुङ केन्द्रविन्दु बनाएर भूकम्प गएको छ।

    गए राति १ बजेर ४६ मिनेटमा ताप्लेजुङको तापेथोक सेरोफेरोमा ४।४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्प छिमेकी जिल्लामा पनि महशुस गरिएको थियो।

    यसअघि असार १४ गते सिन्धुपाल्चोकको हेलम्बु आसपास केन्द्रविन्दु बनाएर ४।२ म्याग्निच्यूडको भूकम्प गएको थियो।


    बुधवार, आषाढ २६ २०८१०७:०१:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij