Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सेयर बजारः हरियाली बनेको बजारमा यस्तो छ कारोबार

सेयर बजारः हरियाली बनेको बजारमा यस्तो छ कारोबार

  • आइतवार, आषाढ २३ २०८१

  • 895
    SHARES

  • सेयर बजारः हरियाली बनेको बजारमा यस्तो छ कारोबार

    काठमाडौं। सेयर बजार परिसूचक नेप्से २१.२७ अंकले बढेर २१४०.९७ विन्दुमा बन्द भएको छ।आज१ प्रतिशतले बढेको बजारमा ६ अर्ब २९ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

    आज मैलुङखोला जलविद्युत् कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ।१३ समूहगतमध्ये तीनवटाको परिसूचक घटेको छ।विकास बैंक, फाइनान्स र व्यापार समूहको परिसूचक घटेको हो।

    व्यापार समूहको परिसूचक २.२३ प्रतिशतले घटेको छ। सर्वाधिक परिसूचक वृद्धि होटेल तथा पर्यटन समूहको भएको छ। यो समूहको परिसूचक २.९६ प्रतिशतले बढेको छ ।


    आइतवार, आषाढ २३ २०८१०४:३१:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij