Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

योग प्रशिक्षक खनाल र सुबेदी सम्मानित

योग प्रशिक्षक खनाल र सुबेदी सम्मानित

  • आइतवार, आषाढ २३ २०८१

  • 1.3K
    SHARES

  • योग प्रशिक्षक खनाल र सुबेदी सम्मानित

    काठमाडौं। सशस्त्र प्रहरी र पतंजली योग पिठ नेपालको सहकार्यमा योग प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ। सशस्त्र प्रहरी मुख्यालय हलचोकमा उक्त तालिम सम्पन्न गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

    सोही अवसरमा वरिष्ठ योग प्रशिक्षक लोकनाथ खनाल र ओम प्रकाश सुबेदी सम्मानित हुनुभएको छ। सशस्त्र प्रहरी नायव महा निरिक्षक दिपेन्द्र शाहको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

    सोही अवसरमा बोल्दै महानिरिक्षक शाहले सम्पुर्ण सशस्त्र प्रहरी संगठनमा आजै देखी योग सुरु हुने बताउनु भयो। कार्यक्रममा साद्ववी देव कृपा ज्यूले योग आध्यात्मको वारेमा प्रवचन दिनु भएको थियो।

    उक्त योग प्रशिक्षण अवधीभर सशस्त्र प्रहरी नायव उपरिक्षक रमेश पाण्डे ज्यूको संयोजकत्वसँगै स.प्र.ना.उ. लक्ष्मी थपलीया र प्रा.स.प्र.ना.उ. रमिला दुलालले कुशल नेतृत्व गर्नु भएको थियो।

    1.jpg

    4.jpg

    5.jpg


    आइतवार, आषाढ २३ २०८१०३:४३:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij