Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

देशका अधिकांश स्थानमा आज पनि वर्षाको सम्भावना

देशका अधिकांश स्थानमा आज पनि वर्षाको सम्भावना

  • आइतवार, आषाढ २३ २०८१

  • 459
    SHARES

  • देशका अधिकांश स्थानमा आज पनि वर्षाको सम्भावना

    काठमाडौँ । देशका अधिकांश स्थानमा आज पनि वर्षा हुने सम्भावना रहेको छ ।

    शुक्रबारदेखिको वर्षा अहिले पनि जारी छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वदेखि पश्चिमसम्म नै सरदर स्थानको उत्तरमा अवस्थित छ ।

    जसको प्रभावले देशभर साधरणतया देखि पूर्णतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।


    आज दिउँसो देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।


    आइतवार, आषाढ २३ २०८१०७:४०:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij