Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा

देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा

  • शुक्रवार, आषाढ २१ २०८१

  • 424
    SHARES

  • देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा

    काठमाडौँ । देशभरमनसुन थप सक्रिय भएको छ जसकारण देशभर हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    आज दिउँसो देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    आज राति देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।


    शुक्रवार, आषाढ २१ २०८१०७:३८:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij