Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

नारायणगढ मुग्लिङ सडक अवरुद्ध

नारायणगढ मुग्लिङ सडक अवरुद्ध

  • मंगलवार, आषाढ १८ २०८१

  • 1.0K
    SHARES

  • नारायणगढ मुग्लिङ सडक अवरुद्ध
    काठमाडौं । नारायणगढ मुग्लिङ सडक एकतर्फी अवरुद्ध भएको छ । 
     
    सडक डिभिजन कार्यालय भरतपुरका अनुसार जलबिरे चेनेज नजिक ढुंगा खसेर सडक एकतर्फी अवरुद्ध भएको हो ।
     
    दुई तर्फी खुलाउनको लागि लोडर मेसिन पहिरोतर्फ मोबिलाइज भएको र करिब एक घण्टामा सडक दुईतर्फी सुचारु हुने डिभिजन सडकले जानकारी दिएको छ ।


    मंगलवार, आषाढ १८ २०८१०४:३४:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij