Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

सुनिल बने कमेडी च्याम्पियन सिजन–३ का विजेता, सुयशा सेकेन्ड रनरअप

सुनिल बने कमेडी च्याम्पियन सिजन–३ का विजेता, सुयशा सेकेन्ड रनरअप

  • शनिवार, आषाढ १५ २०८१

  • 1.9K
    SHARES

  • सुनिल बने कमेडी च्याम्पियन सिजन–३ का विजेता, सुयशा सेकेन्ड रनरअप
    काठमाडौं । कमेडी च्याम्पियन सिजन– ३ का विजेता सुनिल खड्का बनेका छन्।
     
    शनिबार(आज) भएको ग्रान्ड फिनालेमा उनी विजेता भएका हुन्। ऋषभ काफ्ले फर्स्ट रनरअप बनेका छन् भने सुयशा खनाल सेकेन्ड रनरअप बनेकी छन्।
     
    काठमाडौंका २६ वर्षीय सुनिल खड्का, नवलपरासीकी १२ वर्षीय सुयशा खनाल र सुनसरीका २९ वर्षीय ऋषभ काफ्ले टप तीनमा पुगेका थिए।
     
    उपाधि पाएसँगै सुनिलले नगद २५ लाख रुपैयाँ पाएका छन्।


    शनिवार, आषाढ १५ २०८१०८:०५:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij