Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

जलवीरेमा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध

जलवीरेमा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध

  • बुधवार, आषाढ १२ २०८१

  • 457
    SHARES

  • जलवीरेमा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध
    काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ जलवीरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। 
     
    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार आज बिहानदेखि परेको अविरल वर्षाका कारण पहिरो खसेपछि अवरुद्ध सडक खोल्ने प्रयास जारी छ।
     
    हाल पानी परिरहेकाले द्रुत गतिमा पहिरो पन्छाउन समस्या भएको उहाँले बताउनुभयो। 


    बुधवार, आषाढ १२ २०८१०२:४५:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij