Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

  • बुधवार, आषाढ १२ २०८१

  • 1.4K
    SHARES

  • नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

    काठमाडौं । आज बिहानैदेखि परिरहेको पानीले पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार १२ बजेर ५० मिनेट जाँदा जलबीरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

    इच्छाकामना–६, जलबीरेमा माथिबाट पहिरो खसेको छ । भने, पहिरोले दुईतर्फ नै गाडी गुड्न सकेका छैन ।

    प्रहरीका अनुसार पानी परिरहेको कारण पहिरो पन्छाउन समस्या भइरहेको छ । भने, सडक, प्रहरी लगायतका टीमले सडक खुलाउने पहल गरिरहेको जनाइएको छ ।


    बुधवार, आषाढ १२ २०८१०१:५४:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij