Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

जंगली च्याउ खाँदा एकको मृत्यु, चारजना गम्भिर

जंगली च्याउ खाँदा एकको मृत्यु, चारजना गम्भिर

  • सोमवार, आषाढ १० २०८१

  • 1.2K
    SHARES

  • जंगली च्याउ खाँदा एकको मृत्यु, चारजना गम्भिर

    काठमाडौं। मकवानपुरमा जंगली च्याउ खाँदा एक मृत्यु भएको छ भने चार जना गम्भिर बिरामी भएका छन्।

    राक्सिराङ गाउँपालिका–७, दगुवाङमा शनिबार बेलुका जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी भएका थिए। स्थानीयले उद्धार गरी चितवनस्थित भरतपुर अस्पताल पुर्याएकामा एक जनाको आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ।

    जंगली च्याउ खाँदा स्थानीय बलबहादुर प्रजा, उनकी ४५ वर्षीया श्रीमती जालिमाया प्रजा, छोरी १५ वर्षीया रेञ्जु प्रजा, आठ वर्षीया सविना प्रजा र १० वर्षीय छोरा सुशील प्रजा बिरामी भएका हुन्। बलबहादुरको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

     


    सोमवार, आषाढ १० २०८१०६:३६:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij