Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

पत्रकार महासंघको चुनाव असार २२ गते हुने

पत्रकार महासंघको चुनाव असार २२ गते हुने

  • शनिवार, आषाढ ८ २०८१

  • 478
    SHARES

  • पत्रकार महासंघको चुनाव असार २२ गते हुने

    काठमाडौं । नेपाल पत्रकार महासंघको चुनाव यहि असार २२ गते हुने भएको छ ।

    महासंघको केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार असार २२ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान तय गरिएको छ। उम्मेदवारको मनोनयन दर्ता नामावली प्रकाशन असार १३ गते गरिने छ। उम्मेदवारको अन्तिम नामावली असार १५ गते प्रकाशन गरिनेछ।

    यस्तै असार १३ गते प्रकाशन गरिने छ भने उम्मेदवारको नामावली उपरको दाबी विरोध असार १३ गतेदेखि असार १५ गतेसम्म तोकिएको छ।

     


    शनिवार, आषाढ ८ २०८१०७:११:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij