Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

पहिरोले डुम्रे–बेँसीसहर सडक अवरुद्ध

पहिरोले डुम्रे–बेँसीसहर सडक अवरुद्ध

  • मंगलवार, आषाढ ४ २०८१

  • 1.3K
    SHARES

  • पहिरोले डुम्रे–बेँसीसहर सडक अवरुद्ध

    काठमाडौं। वर्षाले डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ।बेँसीसहर नगरपालिका–१ दलालमा लेदोसहितको पहिरो जाँदा आज बिहानदेखि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

    सडक खुलाउन प्रहरी टोली परिचालन भए पनि निरन्तर पानी परिरहेकाले समस्या भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

    सडक अवरुद्ध हुँदा बेँसीसहरबाट काठमाडौं, पोखरा, चितवनलगायतका स्थानमा जाने यात्रु र त्यहाँबाट बेँसीसहर र बेँसीसहर हुँदै हिमाली जिल्ला मनाङ जाने यात्रुहरु समस्यामा परेका छन्।

     


    मंगलवार, आषाढ ४ २०८११०:३४:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij