Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

पहिरोले मुग्लिङ–मलेखु  सडक खण्ड अवरुद्ध

पहिरोले मुग्लिङ–मलेखु  सडक खण्ड अवरुद्ध

  • सोमवार, आषाढ ३ २०८१

  • 898
    SHARES

  • पहिरोले मुग्लिङ–मलेखु  सडक खण्ड अवरुद्ध
    काठमाडौं । पृथ्वी राजमार्गको मुग्लिङ–मलेखु सडक खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा राजमार्ग अवरुद्ध बनेको छ ।     
     
    सडक निर्माणका क्रममा खनेको ठाउँमा आज बिहान पहिरो खस्दा राजमार्गमा सवारी साधन आवतजावत रोकिएको इलाका प्रहरी कार्यालय मुग्लिङका प्रमुख निरला भण्डारीले जानकारी दिनुभयो । 
     
    उहाँले अहिले पहिरो पन्छाउने काम जारी रहेको बताउनुभयो । पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमा नै रोकिएका छन् । 


    सोमवार, आषाढ ३ २०८१०६:५७:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij