Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

डेंगु संक्रमण ७२ जिल्लामा पुग्यो डेंगु, सङ्क्रमित कती पुगे ?

डेंगु संक्रमण ७२ जिल्लामा पुग्यो डेंगु, सङ्क्रमित कती पुगे ?

  • आइतवार, आषाढ २ २०८१

  • 646
    SHARES

  • डेंगु संक्रमण ७२ जिल्लामा पुग्यो डेंगु, सङ्क्रमित कती पुगे ?

    काठमाडौं। देशभरका विभिन्न ७२ जिल्लामा डेंगु रोगको सङ्क्रमण फैलिएको छ। गत सातासम्म ७१ जिल्लामा फैलिएको डेंगी यो हप्ता थप एक जिल्लामा फैलिएसँगै संक्रिमित जिल्ला ७२ पुगेका हुन्।

    इपिडडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ७१ जिल्लाका १ हजार १ सय ७५ जना सङ्क्रमित भएका छन् ।

    ईडीसीडीको पछिल्लो तथ्यांकअनुसार सन् २०२४ को जनवरी महिनादेखि जुन १५ गतेसम्म १ हजार १ सय ७५ जनामा डेंगु पुष्टि भएको छ । मनसुन सुरु भएसँगै डेंगु सङ्क्रमण बढ्ने महाशाखाको भनाइ छ ।

    मनसुनमा ‘एडिस एजिप्टाइ’ नामक लामखुट्टेको प्रजनन अनुकूल वातावरण हुने भएकाले डेंगु फैलिने ईडीसीडीले जनाएको छ । नेपालमा बाह्रैमास डेंगु सङ्क्रमण देखिएको सरकारी तथ्याङ्क छ ।


    आइतवार, आषाढ २ २०८१०३:२१:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij