Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

गर्मीका कारण डेङ्गुको सङ्क्रमण बढ्यो, ७१ जिल्लामा फैलियो

गर्मीका कारण डेङ्गुको सङ्क्रमण बढ्यो, ७१ जिल्लामा फैलियो

  • शनिवार, आषाढ १ २०८१

  • 598
    SHARES

  • गर्मीका कारण डेङ्गुको सङ्क्रमण बढ्यो, ७१ जिल्लामा फैलियो


    काठमाडौं । डेङ्गु रोगको सङ्क्रमण ७१ जिल्लामा फैलिएको छ । गत जेठ ११ गतेसम्म ५७ जिल्लामा फैलिएको डेङ्गु हाल ७१ जिल्लामा पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालले मौसम परिवर्तनसँगै गर्मीका कारणले डेङ्गुको सङ्क्रमण बढेको बताउनुभयो ।

    यस्तै उहाँले गर्मीमा मानिसले पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेङ्गुको जोखिम बढेको बताउनुभयो ।


    शनिवार, आषाढ १ २०८१०८:०९:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij