Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

आज विश्व वातावरण दिवस मनाइँदै

आज विश्व वातावरण दिवस मनाइँदै

  • बुधवार, जेठ २३ २०८१

  • 653
    SHARES

  • आज विश्व वातावरण दिवस मनाइँदै

    काठमाडौं । आज विश्व वातावरण दिवस मनाइँदै छ। ‘हाम्रो भूमि, हाम्रो भविष्य’ नारासहित देशव्यापी रूपमा दिवस मनाइँदै छ।

    दिवसका अवसरमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले देशहरूले वातावरण संरक्षणका लागि गरेको प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड दिएका छन्।

    उनले दिगो विकासको लक्ष्य भेट्न सन् २०३० सम्ममा वन फँडानीलाई कसरी रोक्ने भनेर आफ्नो नयाँ राष्ट्रिय जलवायु कार्य योजना प्रयोग गर्न पनि सुझाव दिएका छन्।

    पर्यावरण प्रति विश्व जगतमा सचेतना जगाउने उद्देश्य अनुरुप संयुक्त राष्ट्रसंघको आव्हानमा सन १९७३ देखि प्रत्येक वर्ष ५ जूनमा विश्व वातावरण दिवस मनाइन्छ।

     


    बुधवार, जेठ २३ २०८१०७:४३:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij