Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

दैलेख केन्द्रबिन्दु भएर भूकम्पको धक्का

दैलेख केन्द्रबिन्दु भएर भूकम्पको धक्का

  • मंगलवार, जेठ २२ २०८१

  • 3.4K
    SHARES

  • दैलेख केन्द्रबिन्दु भएर भूकम्पको धक्का
    काठमाडौं । दैलेखको नेपा आसपास केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको छ। 
     
    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १०ः३० बजे भूकम्प गएको हो। 
     
    भूकम्पले के कति क्षति पुर्‍याएको छ भन्ने खुल्न सकेको छैन। दैलेख आसपासका जिल्लाहरूमा समेत भूकम्पको धक्का महसुस गरिएको थियो । 


    मंगलवार, जेठ २२ २०८१११:११:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij