Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

अत्याधिक गर्मीले कैलालीमा एक जनाको मृत्यु

अत्याधिक गर्मीले कैलालीमा एक जनाको मृत्यु

  • बिहिवार, जेठ १७ २०८१

  • 3.0K
    SHARES

  • अत्याधिक गर्मीले कैलालीमा एक जनाको मृत्यु

    काठमाडौं। अत्याधिक गर्मीका कारण कैलालीमा एक जनाको मृत्यु भएको छ।कैलारी गाउँपालिका ७ रामपुरका २९ वर्षीय इन्द्रबहादुर रानामगरको मृत्यु भएको प्रहरीले जनाएको छ।

    बर्दियाबाट कैलालीको मसुरिया हुँदै हसुलियाका लागि हिँडेको से १ ख ८१० नम्बरको बसमा सवार रानाको गर्मीले बसमै मृत भेटिएको ईलाका प्रहरी कार्यालय हसुलियाका प्रमुख लोकेन्द्र चन्दले बताउनुभयो।

    उनको गर्मीपछि हृदयघातका कारण नै मृत्यु भएको प्रहरीको भनाइ छ।यसैबिच, गर्मीले जनजीवन कष्टकर बनेपछि कैलाली र कञ्चनपुर जिल्लाका विद्यालयहरु केही समयको लागि बन्द गराइएको छ ।


    बिहिवार, जेठ १७ २०८१०५:०३:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij