Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

काठमाडौंमा पनि अत्यधीक गर्मी, तापक्रम ३३ डिग्री पुग्यो

काठमाडौंमा पनि अत्यधीक गर्मी, तापक्रम ३३ डिग्री पुग्यो

  • बिहिवार, जेठ १७ २०८१

  • 626
    SHARES

  • काठमाडौंमा पनि अत्यधीक गर्मी, तापक्रम ३३ डिग्री पुग्यो

    काठमाडौं। काठमाडौं उपत्यकामा पनि अत्यधीक गर्मी महसुस गरिएको छ। विगत केही दिनदेखि बढ्दै गइरहेको यहाँको तापक्रम आज ३३ डिग्री सेल्सियस पुगेको छ।

    मौसम पूर्वानुमान महाशाखाले आज यहाँको तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसबिच रहने विभागले पूर्वानुमान गरेको थियो।

    पछिल्ला केही दिन यता तराई तथा मधेशमा बढेको तापक्रमले जनजिवन नै प्रभावित बनाएको छ।आज दिपायलमा ३६ दशमलव ६ डिग्री,धनगढीमा ४१ डिग्री, साडेपानीमा ४२ दशमलव ५, नेपालगन्जमा ४१ दशमलव २ र भैरहवामा ३८ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ ।


    बिहिवार, जेठ १७ २०८१०४:२१:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij