Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

सुर्खेतमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु

सुर्खेतमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु

  • बिहिवार, जेठ १७ २०८१

  • 495
    SHARES

  • सुर्खेतमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु

    काठमाडौं । सुर्खेतमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

    सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप सुर्खेत–दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरस्थित रातानाङ्गला नजिकै दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ ।

    प्रहरीका अनुसार जिप सडकबाट ३ सय मिटर तल खसेको थियो । प्रहरी घटनास्थलमा पुगेर उद्धार कार्य गरिरहेको छ । जिपमा ८ जना रहेको अनुमान प्रहरीले गरेको छ । मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

     


    बिहिवार, जेठ १७ २०८१०८:५२:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij