Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

तिनाउ खोलामा डुबेर एक किशोरको मृत्यु

तिनाउ खोलामा डुबेर एक किशोरको मृत्यु

  • शनिवार, जेठ १२ २०८१

  • 640
    SHARES

  • तिनाउ खोलामा डुबेर एक किशोरको मृत्यु

    काठमाडौं। तिनाउ खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ। नुहाउन गएका तिलोत्तमा–५ नयाँमिल बस्ने १७ वर्षीय दिव्यांश भुसालको डुबेर मृत्यु भएको हो।

    आज बिहान ८ बजेतिर नुहाउनका लागि तिलोत्तमा नगरपालिका–६ हरियाली पार्क नजिक तिनाउ खोलामा गएका ३ जनामध्ये भुसालको खोलामा डुबेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

    त्यसपछी खोजी सुरु गरेको प्रहरीको टोलीले उनलाई खोलामा मृत अवस्थामा फेला पारेको प्रहरीले जानकारी दिएको छ।


    शनिवार, जेठ १२ २०८१०३:२०:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij