Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

कालिकोटमा जिप दुर्घटनाः ७ जना गम्भिर घाइते

कालिकोटमा जिप दुर्घटनाः ७ जना गम्भिर घाइते

  • बिहिवार, जेठ १० २०८१

  • 653
    SHARES

  • कालिकोटमा जिप दुर्घटनाः ७ जना गम्भिर घाइते

    काठमाडौं। कालिकोटमा जिप दुर्घटना हुँदा ७ जना गम्भिर घाइते भएका छन्। सुर्खेतबाट कालिकोटको शुभकालिका गाउँपालिकातर्फ जाँदै गरेको जिप सोही ठाउँको हाउडी खोलामा दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ।

    प्रहरीकाअनुसार उक्त दुर्घटनामा घाइते भएका सबै शुभकालिकाकै स्थानिय हुन्।कर्णाली प्रदेश ०२–००१ च ०७९७ नम्बरको उक्त जिपमा सडकबाट तल खोलामा खसेको हो प्रहरीले जनाएको छ।

    घाइतेको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।जिप के कारणले दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।


    बिहिवार, जेठ १० २०८१०२:११:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij