Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुने

सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुने

  • बुधवार, जेठ २ २०८१

  • 296
    SHARES

  • सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुने

    काठमाडौं । सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा आज पनि सुनुवाइ हुँदैछ।

    न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासमा परेको मुद्दामा सुनुवाइ नसकिएपछि मंगलबार ‘हेर्दाहेर्दै’मा राखिएको थियो। मंगलबार सन्दीपका तर्फबाट वरिष्ठ अधिवक्ताहरू रामनारायण बिडारी, शम्भु थापा, रमण श्रेष्ठ, मुरारी सापकोटा, कृष्ण सापकोटालगायतले बहस गरेका हुन् ।

    आज बहसले निरन्तरता पाउने र अदालतले फैसला दिने एक कानून व्यवसायीले जानकारी दिनुभयो ।

     


    बुधवार, जेठ २ २०८१०८:२३:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij