Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

सन्दीपको मुद्धामा बिडारी र रमणले सके बहस, न्यायाधीश सुनिरहे...

सन्दीपको मुद्धामा बिडारी र रमणले सके बहस, न्यायाधीश सुनिरहे...

  • मंगलवार, जेठ १ २०८१

  • 2.0K
    SHARES

  • सन्दीपको मुद्धामा बिडारी र रमणले सके बहस, न्यायाधीश सुनिरहे...

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा बहस उत्तरार्द्धमा छ । सन्दीपको पक्षबाट पाँचजनाले बहस सकेका छन् ।

    सुरूमा दुई सरकारी वकिलले बहस गरेका थिए । त्यसपछि सन्दीपको तर्फबाट बहस सुरू भयो । वरिष्ठ अधिवक्ताहरू मुरारी सापकोटा, कृष्ण सापकोटा र शम्भु थापापछि अहिले रामनारायण बिडारी र रमण श्रेष्ठले पनि बहस सकेका छन् ।

    श्रेष्ठ र बिडारीले जिल्ला अदालतले गरेको फैसलामा प्रशस्त प्रश्न उठाए । प्रमाणविना अदालतले फैसला सुनाएको भन्दै उनीहरूले त्यसलाई सच्याएर सन्दीपलाई सफाइ दिन माग राखे । उनीहरूले बहस गरिरहँदा पनि न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीले कुनै प्रश्न गरेनन् ।


    मंगलवार, जेठ १ २०८१०५:०२:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij