Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

भेरी नदीमा ट्याक्टर खस्यो, दुईजनाको मृत्यु

भेरी नदीमा ट्याक्टर खस्यो, दुईजनाको मृत्यु

  • शुक्रवार, बैशाख २८ २०८१

  • 756
    SHARES

  • भेरी नदीमा ट्याक्टर खस्यो, दुईजनाको मृत्यु

    काठमाडौं। भेरी नदीमा ट्याक्टर खस्दा रुकुम पश्चिममा दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्।

    आठविसकोटदेखि जाजरकोटतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याक्टर दुर्घटनामा पर्दा ट्याक्टर चालक २२ वर्षीय विकास खड्का र अर्का १८ वर्षीय हरि शर्माको घटनास्थलमै मृत्यु भएको हो।

    जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार दुर्घटनामा घाइते तीनजनाको मिसन अस्पताल चौरजहारीमा उपचार जारी छ भने दुर्घटनाबारे अनुसन्धान भइरहेको छ। ट्याक्टर सडकदेखि १५० मिटर तल भेरी नदीमा खसेको थियो।


    शुक्रवार, बैशाख २८ २०८१०३:२१:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij