Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

डीआईजीद्वय उमेश जोशी र भीम ढकाल एआईजीमा बढुवा

डीआईजीद्वय उमेश जोशी र भीम ढकाल एआईजीमा बढुवा

  • बिहिवार, बैशाख २७ २०८१

  • 792
    SHARES

  • डीआईजीद्वय उमेश जोशी र भीम ढकाल एआईजीमा बढुवा

    काठमाडौं।सरकारले प्रहरी नायब महानिरीक्षक डीआईजीद्वय उमेशराज जोशी र भीमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने निर्णय गरेको हो।

    आज बसेको मन्त्रिपरिषद्को बैठकले जोशी र ढकाललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो।

    यसअघि बढुवा समितिले ३ वैशाखमा जोशी र ढकाललाई एआईजी बढुवाका लागि सिफारिस गरेको थियो।


    बिहिवार, बैशाख २७ २०८१०६:३३:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij