Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपालमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु

  • बिहिवार, कार्तिक १३ २०७७

  • 1.3K
    SHARES

  • नेपालमा कोरोना  संक्रमणबाट थप १७ जनाको  मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९०४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    गत २४ घण्टामा २ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ७ सय ७९ को पीसीआर गर्दा २ हजार ३ सय ६४ जनामा कोरोना पुष्टि भएको हो । योसहित संक्रमितको कुल संख्या १ लाख ६४ हजार ७ सय १८ पुगेको छ । त्यस्तै, बिहीबार ३ हजार ३८ जना डिस्चार्ज भएका छन्।

     


    बिहिवार, कार्तिक १३ २०७७०४:३९:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij