Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

त्रिभुवन विमानस्थलभित्र भल पस्यो, यात्रुलाई सास्ती

त्रिभुवन विमानस्थलभित्र भल पस्यो, यात्रुलाई सास्ती

  • बुधवार, बैशाख २६ २०८१

  • 1.6K
    SHARES

  • त्रिभुवन विमानस्थलभित्र भल पस्यो, यात्रुलाई सास्ती

    काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलभित्रै भल पसेपछी यात्रु तथा कर्मचारीलाई सास्ती भएको छ।

    विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार विमानस्थलको बोर्डिङ पास लिएर सेक्युरिटी चेकतर्फ अगाडि बढ्ने क्रममा दुई भवन जोडिएको स्थानमा पानी निकासका लागि बनाइएको ढल (ड्रेनेज)नै थुनिएपछी भल एक्कासी विमानस्थलभित्र पसेको हो।

    भलका कारण करिब १०/१५ मिनेटसम्म यात्रु र कर्मचारीलाई सास्ती भए पनि उडान अवतरण र अन्य काममा भने असर नपरेको झाले बताउनुभयो ।


    बुधवार, बैशाख २६ २०८१०३:४७:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij