Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

दैलेख बजारमा भीषण आगलागी

दैलेख बजारमा भीषण आगलागी

  • मंगलवार, बैशाख २५ २०८१

  • 1.4K
    SHARES

  • दैलेख बजारमा भीषण आगलागी

    काठमाडौं । दैलेख बजारमा आगलागी भएको छ । नारायण नगरपालिका–१ स्थित मोटरसाइकल ग्यारेजबाट आगो सल्किएको हो ।

    दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने प्रयास भइहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

     

     


    मंगलवार, बैशाख २५ २०८१०२:०४:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij