Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारीबाट ८० लाख लुटियो

शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारीबाट ८० लाख लुटियो

  • सोमवार, बैशाख २४ २०८१

  • 1.3K
    SHARES

  • शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारीबाट ८० लाख लुटियो

    काठमाडौं । हतियारधारीले जनकपुरधामबाट सहकारी संस्थाका एक कर्मचारीबाट ८० लाख रुपैयाँ लुटेका छन् ।

    शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोलाई पेस्तोल देखाएर ८० लाख लुटिएको प्रहरीले जनाएको छ ।

    महतोले मोटरसाइकलमा आएका दुई जना हतियारधारीले जनकपुरधाम उपमहानगरपालिका १९ बाट आफ्नो साथमा भएको रकम लुटेको बताएका छन् ।

    महतो बैंकबाट रकम निकालेर सहकारीतर्फ जाँदै थिए । घटनाका विषयमा अनुसन्धान गरिरहेको धनुषा प्रहरीले जनाएको छ ।


    सोमवार, बैशाख २४ २०८१०२:१७:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij