Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

भोलिबाट दैनिक कोभिड १९ बारे प्रेस ब्रिफिङ नहुने

भोलिबाट दैनिक कोभिड १९ बारे प्रेस ब्रिफिङ नहुने

  • बुधवार, कार्तिक १२ २०७७

  • 1.3K
    SHARES

  • भोलिबाट दैनिक कोभिड १९ बारे प्रेस ब्रिफिङ नहुने

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब दैनिक कोभिड–१९ प्रेस ब्रिफिङ नगर्ने भएको छ। दशैंका समयमा केही दिन रोकिएको प्रेस ब्रिफिङ आज भएको थियो । भोलिदेखि भने दैनिक ब्रिफिङ नहुने मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

    उहाँका अनुसार अब सातामा दुई दिन आइतबार र बुधबार कोभिड–१९ प्रेस ब्रिफिङ हुनेछ । अरु दिनको सूचना मन्त्रालयको वेबसाइट, भाइबर ग्रुप र सामाजिक सञ्जालमा दिइने उहाँले बताउनुभयो ।


    बुधवार, कार्तिक १२ २०७७०५:२४:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij