Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आजदेखि यी सात जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइँदै

आजदेखि यी सात जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइँदै

  • आइतवार, बैशाख १६ २०८१

  • 580
    SHARES

  • आजदेखि यी सात जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइँदै

    काठमाडौं । सरकारले आजदेखि सात जिल्लाका ५० लाख ७८ हजारलाई हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउने भएको छ ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले यस वर्ष झापा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तुमा हात्तीपाइलेविरुद्धको औषधी खुवाइने जानकारी दिनुभयो ।

    उहाँले हालसम्म ५३ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधी सेवन कार्यक्रम सफल भइसकेको जानकारी दिनुभयो ।


    आइतवार, बैशाख १६ २०८१०६:०४:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij