Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सेयर बजारः नेप्सेको ओरालो यात्रा आज पनि जारी

सेयर बजारः नेप्सेको ओरालो यात्रा आज पनि जारी

  • बिहिवार, बैशाख १३ २०८१

  • 723
    SHARES

  • सेयर बजारः नेप्सेको ओरालो यात्रा आज पनि जारी

    काठमाडौं। सेयर बजार परिसुचक नेप्सेको ओरालो यात्रा आज पनि जारी रहेको छ। आज नेप्से सामान्य अंकले ३.२४अंकले घटेर १९६५.९३ विन्दुमा रोकिएको छ। आज सेन्सेटिभ इण्डेक्स ०.१० प्रतिशतले घटेर ३४८.१८ विन्दुमा रोकिएको छ।

    आज ३०३ कम्पनीका ६३ लाख १२ हजार ५५२ कित्ता सेयर ४२ हजार १६ पटक कारोबार हुदै २ अर्ब ३६ करोड ६९ लाख ७५ हजार ५९४ रुपैयाँमा कारोबार भए।त्यस्तै आज मल्टीपर्पोज फाइनान्सको सेयर सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको छ।

    पोखरा फाइनान्सको सेयर मुल्य ८.०५ प्रतिशतले बढेको छ। त्यस्तै आज सबैभन्दा बढी सबैको लघुवित्तको सेयर ५.८३ प्रतिशतले घटेको छ भने माइ खोला हाइड्रोको सेयर मुल्य ५.४५ प्रतिशतले घटेको छ। आज ५ समूहको उपसूचकबाहेक अन्यको सूचक नकारात्मक रहेका छ।

    फाइनान्स समूहको उपसूचक सबैभन्दा बढी ३.१३ प्रतिशतले बढेको छ।आज कारोबार रकमको हिसाबले सबैभन्दा बढी पोखरा फाइनान्सको सेयर कारोबार भएको छ। आज पोखरा फाइनान्सको ११ करोड २६ लाख ४६ हजार ८१७ बराबरको कारोबार भएको छ।


    बिहिवार, बैशाख १३ २०८१०४:१५:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij