Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

धनुषामा दोहोरो झडपले तनाब उत्पन्न, ७ राउण्ड अश्रुग्यास प्रहार

धनुषामा दोहोरो झडपले तनाब उत्पन्न, ७ राउण्ड अश्रुग्यास प्रहार

  • बिहिवार, बैशाख १३ २०८१

  • 2.5K
    SHARES

  • धनुषामा दोहोरो झडपले तनाब उत्पन्न, ७ राउण्ड अश्रुग्यास प्रहार

    काठमाडौं। धनुषामा प्रहरी र स्थानीय बासिन्दाबीच झडप हुँदा तनाबको अवस्था सृजना भएको छ। जिल्लाको औरही गाउँपालिका–१ पौडेसरमा युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर दुई समूहबीच विवाद सुरु भएको थियो।

    एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गरेर खुलाउने प्रयास गर्दा दोहोरो झडप भएको हो। धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले स्थिति नियन्त्रणमा लिन ७ सेल अश्रुग्यास समेत प्रहार गरेको जानकारी दिनुभयो।


    बिहिवार, बैशाख १३ २०८१०२:१८:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij