Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

महोत्तरीमा भीषण आगलागी, १०० घर जलेर नष्ट, आगो अझै नियन्त्रणबाहिर

महोत्तरीमा भीषण आगलागी, १०० घर जलेर नष्ट, आगो अझै नियन्त्रणबाहिर

  • बुधवार, बैशाख १२ २०८१

  • 1.0K
    SHARES

  • महोत्तरीमा भीषण आगलागी, १०० घर जलेर नष्ट, आगो अझै नियन्त्रणबाहिर

    काठमाडौं। महोत्तरीमा भीषण आगलागी भएको छ। मठिहानी नगरपालिका–६ मदरसा टोलमा भएको उक्त भीषण आगलागीमा अहिलेसम्म कम्तिमा १ सय घर जलेर नष्ट भएका छन् ।

    आज दिउँसो करिब १ बजे सल्केको आगो अझै नियन्त्रणमा आउन नसकेको र अहिलेसम्म १०० भन्दा बढी घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

    महोत्तरीका डीएसपी सन्तुलाल जयसवारले अहिले १० वटा बारुणयन्त्र, ३०० भन्दा बढी सुरक्षाकर्मी र स्थानियहरु मिलेर आगो नियन्त्रणमा लिने प्रयास भइरहेको जानकारी दिनुभयो।


    बुधवार, बैशाख १२ २०८१०५:५०:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij