Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

  • बुधवार, बैशाख ५ २०८१

  • 772
    SHARES

  • एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

    काठमाडौं । प्रहरीले अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामालाई पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आज बिहान काठमाडौंबाट पक्राउ गरेको हो ।

    कार्यालयका प्रमुख एसएसपी सोमेन्द्र सिंह राठौरका अनुसार लामा लागुऔषध खैरो हेरोइन कारोबारमा दोषी ठहर भएका थिए। सोही कसुरमा आज पक्राउ गरिएको हो।

     


    बुधवार, बैशाख ५ २०८१०१:५९:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij