Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

आज चैतेदशैँ, शक्तिस्वरूपा भगवतीको आराधना गरी मनाइँदै

आज चैतेदशैँ, शक्तिस्वरूपा भगवतीको आराधना गरी मनाइँदै

  • मंगलवार, बैशाख ४ २०८१

  • 398
    SHARES

  • आज चैतेदशैँ, शक्तिस्वरूपा भगवतीको आराधना गरी मनाइँदै

    काठमाडौं। आज चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँ। ​शक्तिस्वरूपा भगवतीको आराधना गरी मनाइँदै छ।

    चैत्र शुक्ल पक्षलाई ‘वासन्ती नवरात्र’ भनिन्छ। शारदीय नवरात्रमा जस्तै ९ दिनसम्म देवीको उपासना गर्ने परम्परा छ। नवरात्रको पूरै विधि नगर्नेले भने अष्टमीमा देवीको आराधना गर्छन्।

    वर्षमा चारवटा नवरात्र हुने भए पनि शारदीय र वासन्ती नवरात्रको महत्त्व रहेको धर्मशास्त्री प्राडा रामचन्द्र गौतम बताउँछन्। यसै पक्षमा देवीको आराधना गरी मर्यादापुरुष श्रीरामले रावणमाथि विजय प्राप्त गरेको बताइन्छ।

     


    मंगलवार, बैशाख ४ २०८१०६:५०:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij