Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

कलंकीस्थित भाटभटेनीमा लागेको आगो नियन्त्रणमा

कलंकीस्थित भाटभटेनीमा लागेको आगो नियन्त्रणमा

  • शुक्रवार, चैत्र ३० २०८०

  • 1.4K
    SHARES

  • कलंकीस्थित भाटभटेनीमा लागेको आगो नियन्त्रणमा

    काठमाडौं । राजधानीको कलंकीस्थित भाटभटेनीमा लागेको आगो नियन्त्रणमा आएको छ ।

    शुक्रबार साँझ आगलागी सुरु भएसँगै नियन्त्रणका लागि दमकल बोलाइएको थियो । जेनेरेटर राख्ने स्थानबाट आगलागी सुरु भएको बताइएको छ ।

    2.jpg

    घटनास्थलमा प्रहरी वृत्त कालीमाटीको टोली र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको हो । आगलागीबाट जेनेरेटरमा क्षति भएको छ । 

    3.jpg


    शुक्रवार, चैत्र ३० २०८००६:३३:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij