Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

राजधानीको कलंकीस्थित भाटभटेनीमा आगलागी

राजधानीको कलंकीस्थित भाटभटेनीमा आगलागी

  • शुक्रवार, चैत्र ३० २०८०

  • 4.3K
    SHARES

  • राजधानीको कलंकीस्थित भाटभटेनीमा आगलागी

    काठमाडौं । राजधानीको कलंकीस्थित भाटभटेनीमा आगलागी भएको छ ।

    शुक्रबार साँझ आगलागी सुरु भएसँगै नियन्त्रणका लागि दमकल बोलाइएको छ । जेनेरेटर राख्ने स्थानबाट आगलागी सुरु भएको बताइएको छ ।

    अहिले घटनास्थलमा प्रहरी वृत्त कालीमाटीको टोली पुगेको र नियन्त्रणको प्रयास जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिनुभयो । 

     


    शुक्रवार, चैत्र ३० २०८००६:१३:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij