Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

१९ जना इन्सपेक्टर डीएसपीमा बढुवा

१९ जना इन्सपेक्टर डीएसपीमा बढुवा

  • बिहिवार, चैत्र २२ २०८०

  • 428
    SHARES

  • १९ जना इन्सपेक्टर डीएसपीमा बढुवा

    काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १९ प्रहरी निरीक्षक (इन्सपेक्टर)लाई प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवाका लागि सिफारिस गरेको छ।

    हिजो बसेको बढुवा समितिको बैठकले ९८ जनाबाट १९ जना बढुवा सिफारिस गरेको हो। २०७० सालमा निरीक्षक पदमा भर्ना भएका यही टोलीका यसअघि ४६ जनाको बढुवा भएको थियो।

     

     


    बिहिवार, चैत्र २२ २०८००६:५१:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij