Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

त्रिविले सार्‍यो स्नातक तह दोस्रो वर्षको परीक्षा

त्रिविले सार्‍यो स्नातक तह दोस्रो वर्षको परीक्षा

  • बुधवार, चैत्र २१ २०८०

  • 1.7K
    SHARES

  • त्रिविले सार्‍यो स्नातक तह दोस्रो वर्षको परीक्षा

    काठमाडौं। त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले स्नातक तह दोस्रो वर्षको परीक्षा सारेको छ। आगामी २०८० चैत्र २८ गतेदेखि सञ्चालन हुने भनिएको स्नातक तह दोस्रो वर्षको परीक्षा सारेको हो।

    त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले वार्षिक परीक्षा प्रणाली अनुरूप पूर्व प्रकाशित परीक्षा तालिका प्राविधिक कारणले २०८१ वैशाख १६ गते देखि सञ्चालन हुने गरी पुनः परिमार्जन भएको पनिकाले सुचनामार्फत जानकारी दिएको छ।

    परीक्षा दिनुपर्ने केही परीक्षार्थीहरूको परीक्षा आवेदन फाराम भर्न छुटेको भन्दै पनिकाले चैत ३० गतेभित्र क्याम्पसमा फारम बुझाउन भनेको छ। परीक्षा वैशाख १६ गतेबाट दिउँसो १२ बजेदेखि दिउसो ३ बजेसम्म चल्नेछ।

    1.jpg

    2.jpg


    बुधवार, चैत्र २१ २०८००६:५४:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij