Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

सेयर बजारः नेप्सेको ओरालो यात्रा कायम, यस्तो छ आजको बजार

सेयर बजारः नेप्सेको ओरालो यात्रा कायम, यस्तो छ आजको बजार

  • मंगलवार, चैत्र २० २०८०

  • 855
    SHARES

  • सेयर बजारः नेप्सेको ओरालो यात्रा  कायम, यस्तो छ आजको बजार

    काठमाडौं। सेयर बजार परिसुचक नेप्सेको ओरालो यात्रा आज पनि जारी रह्यो। आज नेप्से १ दशमलव ८५ अङ्कले घटेर लगातार तेस्रो दिनसम्म पनि ओरालो यात्रा कायम राखेको हो। हिजो र अस्ति पनि ओरालो लागेको बजार आज दुई हजार १० दशमलव २१ विन्दुमा झरेको छ।

    आज फाइनान्स, लगानी, जीवन बीमा, माइक्रोफाइनान्स, म्युचल र अन्यबाहेक सबै समूहको सेयर घटेको छ। आज ज्योति विकास बैंक बोन्ड २०८७ को सेयर सबैभन्दा धेरै साढे ७ प्रतिशतले घटेको छ। बजार समान्य घटेको दिन आज गुराँस लघुवित्त कम्पनीको सेयर १० प्रतिशतले बढेको छ।

    आज ६१ लाख ३१ हजार कित्ता सेयर २ अर्ब २९ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै गुराँस फाइनान्स कम्पनीको १४ करोड ९८ लाख रुपैयाँको सेयर किनबेच भयो ।


    मंगलवार, चैत्र २० २०८००४:५९:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij