Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा

देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा

  • शनिवार, चैत्र १० २०८०

  • 422
    SHARES

  • देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा

    काठमाडौं । काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा छिटफुटदेखि हल्का पानी परिरहेको छ । आज दिनभरजसो नै वर्षाको सम्भावना रहेको छ ।

    पश्चिमी न्यूनचापीय प्रणाली तथा भारतको उत्तरपूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको प्रभावका कारण केही दिनयता नेपालमा वर्षा हुँदै आएको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोसी, वाग्मती, र गण्डकी प्रदेशको थोरै स्थानमा तथा मधेस प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।  


    शनिवार, चैत्र १० २०८००९:१२:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij