Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

पोखरा पुगेर प्रधानमन्त्री प्रचण्डको छमछमी नाँच

पोखरा पुगेर प्रधानमन्त्री प्रचण्डको छमछमी नाँच

  • आइतवार, चैत्र ४ २०८०

  • 771
    SHARES

  • पोखरा पुगेर प्रधानमन्त्री प्रचण्डको छमछमी नाँच

    काठमाडौं । पोखरामा गायक प्रकाश सपुतको गीतमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छमछमी नाचेका छन् ।

    पोखरालाई नेपालको पर्यटनको राजधानी घोषणा समारोहमा प्रधानमन्त्री प्रचण्ड नाचेका हुन् ।

    समारोहमा प्रकाश सपुतले प्रस्तुति दिएका थिए । प्रकाशले गाएको गलबन्दी बोलको गीतमा प्रधानमन्त्री प्रचण्डसहित गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य नाचेका हुन् ।


    आइतवार, चैत्र ४ २०८००३:२४:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij