Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

भोजपुरको हतुवागडीमा आगलागीमा परी तीन बालबालिकाको मृत्यु

भोजपुरको हतुवागडीमा आगलागीमा परी तीन बालबालिकाको मृत्यु

  • आइतवार, चैत्र ४ २०८०

  • 383
    SHARES

  • भोजपुरको हतुवागडीमा आगलागीमा परी तीन बालबालिकाको मृत्यु

    काठमाडौं । भोजपुरको हतुवागडी गाउँपालिका–७ मा आगलागीमा परी तीन बालबालिकाको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईका अनुुसार स्थानीय रमेश कार्कीका ७ वर्षीया छोरी दिप्तिका र ३ वर्षीय छोरा देउनिस तथा केदार कार्कीका ५ वर्षीय छोरा प्रनिशको मृत्यु भएको हो ।

    खेलिरहेका बालबालिकाहरु गोठबाट सल्किएको आगोको चपेटामा परेका थिए । घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय घोरेटारबाट प्रहरी निरीक्षकको नेतृत्वमा एक टोली पठाइएको थियो ।

     


    आइतवार, चैत्र ४ २०८००८:०५:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij