Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

बाजुरामा गयो शक्तिशाली भूकम्प

बाजुरामा गयो शक्तिशाली भूकम्प

  • सोमवार, फाल्गुण २८ २०८०

  • 9.9K
    SHARES

  • बाजुरामा गयो शक्तिशाली भूकम्प

    काठमाडौं। बाजुरामा भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिएको जानकारी अनुसार बाजुराको जुगाडा आसपासका केन्द्र बिन्दु भएर भुकम्प गएको हो।

    केन्द्रका अनुसार अपराह्न ४ बजेर ५७ मिनेटमा जुगाडा केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भुकम्पको धक्का मापन गरिएको छ। यो पराकम्प नभएर नयाँ भूकम्प रहेको सुर्खेतस्थित भूकम्प मापन कार्यालयले जनाएको छ।


    सोमवार, फाल्गुण २८ २०८००५:४९:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij