Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

चिसापानीस्थित कर्णाली पुलमा भयानक आगलागी

चिसापानीस्थित कर्णाली पुलमा भयानक आगलागी

  • सोमवार, फाल्गुण २८ २०८०

  • 1.7K
    SHARES

  • चिसापानीस्थित कर्णाली पुलमा भयानक आगलागी

    काठमाडौं । कैलालीको चिसापानीस्थित कर्णाली पुलमा भयानक आगलागी भएको छ ।

    पूर्वबाट पश्चिमतर्फ आइरहेको एक मालबाहक ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ ।

    ट्रकबाट निस्केको आगोको लप्काले पुलको तारमा पनि भेटेको छ । लम्कीचुहा नगरपालिकाको दमकल घटनास्थलमा गएर आगो नियन्त्रणमा आएको छ ।

    लाइटर बोकेको ट्रकमा आगलागी भएको बताउँदै कैलालीका डीएसपी कुलदीप चन्दले आगो नियन्त्रणमा आएको बताउनुभयो ।


    सोमवार, फाल्गुण २८ २०८००५:४४:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij